Techie IT
शुक्रबार, असार ६,२०८२

ठूला करदातालाई १० दिनभित्र कर तिर्न महानगरको पत्राचार


काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूला करदातालाई १० दिनभित्र कर तिर्न महानगरले पत्राचार गरेको छ ।
सोही अभियानका क्रममा ३१ ठूला करदातालाई घरजग्गा सम्पत्ति कर बुझाउन पत्र काटेको छ ।
महानगरअन्तर्गत राजस्व विभागले ३१ ठूला करदाता र १० जनाको नाममा पत्र काटेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #ठूला करदातालाई महानगरको पत्राचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545