Techie IT
आईतबार, वैशाख २१,२०८२

कांग्रेसका यी उच्च तहका नेताहरू बसे समानुपातिकमा (नामसहित)


काठमाडौं, ३ असोज । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगमा बुझाएको हो । उक्त सूचीमा प्रत्यक्ष निर्वाचन लड्न चाहेका केही शीर्षस्थ नेतारूको समते नाम छ ।

उक्त सूचीमा फरमुल्लाह मन्सुर, जीवन परियार, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र आरजु राणाको नाम छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545