जनताको अधिकार र राष्ट्रिय स्वाभिमानका लागि संविधानको रक्षा गरौं : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको अधिकार र राष्ट्रिय स्वाभिमानका लागि संविधानसभाले जारी गरेको संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
आठौँ संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको अधिकार र राष्ट्रिय स्वाभिमानका लागि आफ्नो पार्टी नेकपा एमाले सधैं सचेत र क्रियाशील रहेको पनि बताएका छन् ।
वि.सं. २०७० सालमा भएको दोस्रो संविधानसभाले २०७२ असोज ३ गते ‘नेपालको संविधा, २०७२’ जारी गरेको थियो । उक्त संविधान जारी भएको दिनलाई सरकारले संविधान दिवसमा रूपमा मनाउँदै आएको छ । सोही अनुसार आज विभिन्न कार्यक्रम गर्दै यो दिवस देशभर मनाइँदै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्