कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ परेका छन् । उनी झोलाभित्र लुकाई राखेको चरेस जस्तो देखिने कालोपदर्थ सहित पक्राउ परेका हुन् ।
उनीसँग झोला सहित ३.९ किलोग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको बिओपी कृष्णनगरले जनाएको छ ।
सशस्त्र प्रहरी बल (ओपी) कृष्णनगर प्रहरी निरीक्षक जोगेन्द्र केसीको कमान्डमा खटिएको टोलीले शनिबार साँझ करिब ४ बजे कृष्णनगर नगरपालिका – ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो । दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोशीले जानकारी दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ, #लागूपदार्थसहित पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्