मैले ओली र पौडेललाई धन्यवाल दिएको हुँ : चोलेन्द्र शम्शेर जबरा
काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद दिएकामा केही माननीयले नै मिडियालाई उल्टो जानकारी दिएको बताउनु भएको छ ।
केही मिडियामा समितिकै केही सदस्यले सर्वोच्च अदालतको भवन निर्माणमा ओली र पौडेलको नाम मुछेको भनेर समाचार संप्रेशण भएकाले उल्टो भ्रम परेको थियो ।
आजको बैठकको सुरुमै समिति सदस्यले सर्वोच्चको भवन निर्माणमा के भएको हो ? भनि प्रश्न गरेपछि जबराले ‘जग्गा उपलब्ध गराएर तत्कालिन प्रधानमन्त्रीले सहयोग गर्नुभयो र बजेट उपलब्ध गराएर तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सहयोग गर्नुभयो’ भन्नुभयो ।
यसरी उल्टो समाचार संप्रेषण भएपछि भने समितिले प्रवक्ता तोकेको छ । प्रवक्तामा समितिकै सचिव रहनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चोलेन्द्र शम्शेर जबरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्