मैले ओली र पौडेललाई धन्यवाल दिएको हुँ : चोलेन्द्र शम्शेर जबरा

काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद दिएकामा केही माननीयले नै मिडियालाई उल्टो जानकारी दिएको बताउनु भएको छ ।
केही मिडियामा समितिकै केही सदस्यले सर्वोच्च अदालतको भवन निर्माणमा ओली र पौडेलको नाम मुछेको भनेर समाचार संप्रेशण भएकाले उल्टो भ्रम परेको थियो ।
आजको बैठकको सुरुमै समिति सदस्यले सर्वोच्चको भवन निर्माणमा के भएको हो ? भनि प्रश्न गरेपछि जबराले ‘जग्गा उपलब्ध गराएर तत्कालिन प्रधानमन्त्रीले सहयोग गर्नुभयो र बजेट उपलब्ध गराएर तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सहयोग गर्नुभयो’ भन्नुभयो ।
यसरी उल्टो समाचार संप्रेषण भएपछि भने समितिले प्रवक्ता तोकेको छ । प्रवक्तामा समितिकै सचिव रहनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चोलेन्द्र शम्शेर जबरा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्