रङ्गशाला बनाउन गोलढुङ्गामा सप्ताह
तारकेश्वर काठमाडौ । प्रस्तावित सुर्दशन गोलढुङ्गा स्मृती रङ्गशाला निमार्ण गर्नेका लागी श्रीमद भागवत सप्ताहा ज्ञान महायज्ञ हुने भएको छ । गोलढुङ्गा खेलकुद समाज द्धारा आयोजना गरिन लागेको सो महायज्ञ फागुन ४ गते बाट शुरु भई फागुन १० गते समापन हुने आयोजकले बताएको छ ।
वाचन प्रवीण दीनबन्धु पोखरेल ज्यूको मुखारबिन्दुबाट बाचन गरिने सो महायज्ञबाट संकलित रकमले रङ्गशाला निमार्णमा ठुलो सहयोग हुने गोलढुगां खेलकुद समाजको बिश्वास रहेको समितिका सचिब हरि तिमिल्सिनाले बताए ।
सो महायज्ञमा दाताहरुको बर्गीकरण गरी सम्मान समेत गरिने र उपस्थीतीका लागी सम्पूर्ण खेलकुद प्रेमी , धर्म प्रेमी एवं सम्पूर्ण तारकेश्वरबासीमा गोलढुगां खेलकुद समाजले हार्दीक अपिल समेत गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गोलढुगां खेलकुद समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्