Techie IT
सोमबार, वैशाख २२,२०८२

नेपाल प्रहरीका २८८४ जवानको सरुवा


काठमाडौ ।  प्रहरी प्रधान कार्यालयले अति आवश्यक रहेको जनाउँदै एकैपटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ । उनीहरुले प्रहरी जवानले असोजदेखि तलब, भत्ता र सेवासुविधा पाउनेगरि सरुवा भएको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545