अव्यवस्थित तार हटाउदैं टोखा नगरपालिका, सडकमा उत्रए मेयर अधिकारी

टोखा नगरपालिकाले छरपस्ट रहेका फोन, इन्टरनेटलगायतका तार हटाउने भएको छ । विभिन्न सेवा प्रदायक कम्पनीहरु सँगको छलफल पछि अव्यवस्थित तार हटाउन थालिएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
नगर प्रमुख अधिकारीले सबै सेवाप्रदायकलाई आआफ्नो तार पहिचान गर्न र एउटा पोलदेखि अर्कोसम्म कम्पनीको तार पहिचानको ट्याग राख्न आग्रह गर्नुभयो । तार व्यवस्थापन नगरिए नगरपालिकाले तार काट्ने उनको भनाइ छ ।
इन्टरनेट सेवाप्रदायक, केबल अपरेटर्स एवं सेवाप्रदायकले टेलिकम र प्राधिकरणकै पोलबाट सेवा प्रवाह गरिरहेका छन् । सहरी सौन्दर्य कायम गर्न र अव्यवस्थित तार हटाउन टोखा नगरपालिकाले नगर प्रहरी, कर्मचारी परिचालन गरेको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #अव्यवस्थित तार हटाउदैं टोखा नगरपालिका, #टोखा नगरपालिका, #प्रकाश अधिकारी, #सडकमा उत्रए मेयर अधिकारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्