नेकपा एस निकट अनेरास्ववियु को केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक आजबाट सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक आजबाट सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठक स्काई दरवार ब्याङक्वेट काठमाडौंमा चलिरहेको छ । विस्तारित बैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।
बैठकमा संगठन सुदृढीकरण र आगमी निवार्चनमा विद्यार्थीहरु।को भुमिका लगाएतका विषयमा छलफल केन्द्रित हुने छ ।
आइतबार दिउँसो बाट सुरु हुने बन्द सत्र सोमबार बेलुकासम्म चल्ने आयोजक कमिटिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा (एस )
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्