Techie IT
शुक्रबार, असार ६,२०८२

आगलागीबाट धनमाल जलेर नष्ट


प्युठान । ऐरावती गाउँपालिका–३ अर्जाम बस्ने ४८ वर्षीय बल बहादुर सार्कीको घरमा सोमबार दिउँसो अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण भने हाल खुलेको छैन । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आगलागीबाट धनमाल जलेर नष्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545