सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।
यसअघि बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित हुन सकेको थिएन ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #२०७९ पारित, #प्रतिनिधि सभा बैठक, #सार्वजनिक ऋण व्यवस्थापन विधेयक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्