Techie IT
सोमबार, वैशाख २२,२०८२

नेपालमा थपिए एक हजारबढी कोरोना संक्रमित, दुईको मृत्यु


काठमाडौं । नेपालमा थप एक हजार नब्बे जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ३०० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ५६० तथा एन्टिजेन विधिबाट ५३० जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४३८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #दुईको मृत्यु, #नेपालमा थपिए एक हजारबढी कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545