आज थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ६ सय ५१ नमूनाको पिसिआर परीक्षण गर्दा ४ सय ९६ र ३ हजार १ सय ९५ नमूनाको एन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित २ सय ९७ जना निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ ।
आज २५ हजार ४ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #आज थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, #कोरोना भाइरस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्