थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३४७ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३०३ र एन्टीजेनबाट ४४ जनामा संक्रमण देखिएको हो।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ९५ जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हालः ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #कोरोना संक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्