चितवन प्रहरीको सचेतनामुलक सडक सुरक्षा कार्यक्रम सम्पन्न

चितवन । चितवन प्रहरीले सडक सुरक्षाका लगि सचेतनामुलक सडक सुरक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मुग्लिङ प्रहरी र मुग्लिङ ट्राफिक प्रहरीको संयुक्त आयोजनामा हिजो (बुधबार) ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजारमा “सडक सुरक्षा” कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त राजमार्गमा चल्ने साना तथा ठूला सवारी साधनहरुका चालक तथा सहचालकहरुलाई सम्भावित सडक दुर्घटना न्युनीकरण सम्बन्धी ट्राफिक नियमको पालना गर्नका लागी सम्झाई बुझाई सचेतनामूलक “सडक सुरक्षा” कार्यक्रम सम्पन्न गरिएको चितवन प्रहरीले जनाएको छ ।
पछिल्लो समय जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएसंगै त्यसलाई पहिचान गरि सम्भावित दुर्घटनाको उच्च जोखिम रहेको स्थानमा प्रहरीले सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको छ । सोही कार्यक्रम अनुसार प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सडक सुरक्षा” सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्