Techie IT
आईतबार, असार ८,२०८२

बुधवार घट्यो सुनको मूल्य


काठमाडौँ । सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९४ हजार ३०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार थियो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:04 pm +0545