एमाले अर्थ विभागमा आएको नाम मेरो होइनः महाप्रसाद अधिकारी

काठमाडौँ । नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम. अधिकारी आफू नभएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा एम. अधिकारी गभर्नर भएको भन्दै आशंका व्यक्त गरिएकोमा गभर्नर अधिकारीले ट्वीटरमार्फत एमालेको विभागको नाम आफ्नो नरहेको जानकारी गराएका हुन् ।
गभर्नरले भनेका छन्, ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन । म कुनै पार्टीसँग जोडिएको पनि छैन ।’
उता एमालेका सचेतक विशाल भट्टराईले पनि एम. अधिकारी नाम गरेका एमालेका अन्य नेता भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गभर्नर अधिकारी, #महाप्रसाद अधिकारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्