प्रधानमन्त्रीद्धारा ज्योतिषीलाई हेराएर संसदीय निर्वाचनको मिति तय

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीलाई हेराएर संसदीय निर्वाचनको मिति तय गरेका छन् ।
आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगलाई सरकारले अनौपचारिक निर्देशन दिइसकेको छ । साउन पहिलो सातामा सरकारले निर्वाचनको मिति तोक्ने सरकारको तयारी छ ।
देउवाले ज्योतिषकै परामर्शमा मंसिर ४ गते मिति जुराएका बालुवाटार स्रोतले जनाएको छ ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मिति पनि ज्योतिष हेराएरै तय गरिएको बताइएको छ ।
आयोगले मंसिर २ गते एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा, #संसदीय निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्