Techie IT
शुक्रबार, असार ६,२०८२

सरकारले संसदीय निर्वाचन आगामी मंसिर ४ गते गर्ने


काठमाडौँ । सरकारले संसदीय निर्वाचन आगामी मंसिर ४ गते गर्ने भएको छ ।

सरकारले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

मंगसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशको चुनाव गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन, #संसदीय निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:07 am7:03 pm +0545