Techie IT
मंगलबार, वैशाख २३,२०८२

प्रतिनिधिसभामा नागरिकता विधेयक  फिर्ता लिने प्रस्ताव प्रस्तुत


काठमाडौँ । प्रतिनिधिसभामा नागरिकता विधेयक  फिर्ता लिने प्रस्ताव प्रस्तुत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

उक्त प्रस्ताव माथिको छलफल जारी छ  ।


क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक फिर्ता, #प्रतिनिधिसभामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545