Techie IT
शुक्रबार, असार ६,२०८२

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अर्थमन्त्री, #विद्यादेवी भण्डारी, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545