वाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव आज भेटियो

रौतहट । रौतहटको बाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव आज भेटिएको छ ।
भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर क्षेत्र घुम्न आएका तीन जना शनिबार बाग्मती नदिमा नुहाउने क्रममा बेपता भएका थिए । बेपत्ता दुई जनाको सब वृन्दावन नगरपालिका वडा नम्बर १ सल्लेरी नदी किनारमा मृत अवस्थामा भेटिएको हो ।
तीन जना मध्ये भारत जिल्ला सितामढी कोटबजार बस्ने २७ वर्षीय सुमन साहको तत्कालै स्थानीयले उदार गरेका थिए भने बेपत्ता भएका ३१ वर्षीय मयकं अग्रवाल र अर्का ३१ वर्षीय गोलु कुमारको सब भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले बताउनुभयो ।
उनीहरू BR01HF6619 नम्बरको कारमा सबार रहेका थिए । बेपताको खोजी कार्य शनिवार देखिनै जारी रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्