Techie IT
सोमबार, वैशाख २२,२०८२

मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका कृष्ण राईलाई


काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई दिएको छ । मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

सोताङ अर्गानिक फार्म प्रा.लि.सञ्चालन मार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याउनु भएको योगदान स्वरूप उहाँलाई यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कृष्ण राई, #मदन भण्डारी, #मदन भण्डारी फाउण्डेसन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545