Techie IT
सोमबार, वैशाख २२,२०८२

काठमाडौं महानगरले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै


५ असार । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्दैछ ।

दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रम अनुमोदन गर्न आज आइतबार बिहान महानगरपालिका कार्यपालिकाको बैठक बसेको छ ।

काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नीति तथा कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545