शिक्षामा बजेट वृद्धि भएको छ : शिक्षा मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षको भन्दा केही वृद्धि भएको बताउनुभयो ।
आगामी तीन वर्षभित्र सबै सामुदायिक विद्यालयको पूर्वाधार विकास गरिसक्ने, भूकम्पबाट भत्किएका विद्यालय भवनको पुन निर्माण सम्पन्न गरिसक्ने, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्नेलगायतका गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षालाई रोजगारमूलक र व्यावसायिक बनाउनतिर बजेटले ध्यान दिएको मन्त्री पौडेलले बताउनुभयो ।
बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाउनुभएका प्रश्नको विभिन्न मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देवेन्द्र पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्