Techie IT
सोमबार, वैशाख २२,२०८२

सशस्त्र प्रहरीका ९ एसपी-एसएसपी बढुवाका लागि सिफारिस


काठमाडौँ। सशस्त्र प्रहरी बलका ९ जना कामु सशस्त्र प्रहरी वरिष्ठ​ उपरिक्षकलाई (एसएसपी) लाई पूर्ण एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने बढुवा समितिको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सशस्त्र प्रहरी बल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545