Techie IT
शनिबार, असार ७,२०८२

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक हुँदै


कञ्चनपुर । सुदूरपश्चिम  प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक हुँदै छ ।

आर्थिक वर्ष २०७९।०८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आइतबार अपराह्न चार बजे आह्वान गरिएको छ ।

प्रदेश सभाको उक्त बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम  प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:07 am7:03 pm +0545