काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) को अध्यक्षमा शिव अधिकारी चयन भएका छन् ।
एसोसिएसनको बुधबार सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सहकोषाध्यक्षमा ईन्दु वाग्लेलगायतका चयन भएका छन् ।
समितिका नवनिर्वाचित सदस्यहरुलाई एसोसिएसनले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ ।
तपाईको कमेन्ट लेख्नुहोस्