Techie IT
शुक्रबार, असार ६,२०८२

बालेन र सुनिताले सम्हाले पदभार, हेर्नुस् तस्वीरमा


काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलले पदभार सम्हालेका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा सपथ गरेलगत्तै उनीहरुले पदभार सम्हालेका हुन् ।

हेर्नुस् तस्वीरमा सपथ र पदभार ग्रहणः


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह, #सुनिता डंगोल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545