विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको नामावली सार्वजनिक

काठमाडौँ । तारा एयरलाइन्सले विमान दुर्घटनामा परी निधन भएका यात्रु र चालक दलका सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।
जस अनुसार पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा, वसन्त लामा, प्रकाश सुनुवार, इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजना श्रेष्ठ, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसीदेवी तामाङको विमान दुर्घटनामा परी निधन भएको हो ।
यसैगरी भारतीय नागरिक वैभवी वण्डेकर, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी र रीतिका त्रिपाठीका साथै जर्मन नागरिक उवे विल्नर र मेइक ग्रिट ग्राफको पनि दुर्घटनामा मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा एयरलाइन्स, #विमान दुर्घटना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्