Techie IT
सोमबार, वैशाख २२,२०८२

बालेनको विजय घोषणाअघि राष्ट्रियसभा गृह अगाडि खुसीयाली


काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरको मेयरमा बालेन शाह विजयी घोषणा हुँदैछन् ।

त्यसको खुसीयालीमा अहिले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभागृह अगाडि बालेनका समर्थक र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् । बालेनको विजय घोषणालगत्तै धन्यवाद र्याली समेत गरिँदैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545