Techie IT
शुक्रबार, असार ६,२०८२

नवौं राष्ट्रिय खेलकुद सर्‍यो, असोजमा हुने


काठमाडौं । जेठ २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ ।

प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रतियोगिता अब असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा ३६ वटा खेल समावेश हुनेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545