Techie IT
सोमबार, वैशाख २२,२०८२

४१ हजार २७९ मतका साथ बालेनको अग्रता


काठमाडौँ  । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार ४१२७९ मतका साथ उनी शीर्ष स्थानमा रहेका छन् ।

हाल प्राप्त मतगणनाअनुसार बालेनले ४१२७९ मत पाएका छन् भने सिर्जनाले २३८५५ र स्थापितले २३०२४ मत पाएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठले १७९६ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२९३ मत पाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह (बालेन)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545