कावासोतीमा नेकपा एमाले विजयी

काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत ल्याएका थिए ।
त्यस्तै उपप्रमुखमा पनि एमालेकी फूलकुमारी थनेत १९ हजार २४ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५६१ मत ल्याए ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #कावासोती नगरपालिका, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्