Techie IT
शनिबार, असार ७,२०८२

नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी


काठमाडौँ । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ ।

२०७५ साउन २२ देखि नेपाल नागरिकता ऐन, २०६३ को संशोधनका लागि संसदमा छ ।

यसलाई अघि बढाउन सरकारले तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डसँग कानुनमन्त्री लगायतले छलफल गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545