Techie IT
शुक्रबार, असार ६,२०८२

टोखा झोरमा ३५० मत गन्दा एमालेको अग्रता


टोखा नगरपालिकामा बौशाख ३० गते भएको निर्वाचनमा खसेको मतको मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय टोखाले दिएको जानकारीअनुसार अहिले वडा नं १,२ र ३ को मत गणना जारी भैरहेको छ ।

यस्तो छ बिहान ७ः३० बजे सम्मको मत परिणाम


क्याटेगोरी : समाचार
ट्याग : #टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545