तारकेश्वरमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन , ३ जनाको उम्मेदवार फिर्ता

काठमाडौं । तारकेश्वर नगरपालिकाको मेयरको उम्मेदारीबाट ३ जनाले उम्मेदवार फिर्ता गरेका छन । निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीको अनुसार मेयरका स्वतन्त्र उम्मेदवारहरुमा ध्रुवराज खड्का, सुदन फुयाँल, राजेन्द्र प्रसाद तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
तारकेश्वरमा १९ जनाले मेयरमा उम्मेदवारी दिएका थिए ।
तारकेश्वर नगरपालिकामा नगर प्रमुख पदका लागि एमालेबाट रामेश्जर बोहरा, नेपाली काँग्रेसबाट कृष्णहरि महर्जन, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट लवकुमार बस्नेत मैदानमा उत्रिएका छन् ।
त्यस्तै नेपाली काँग्रेस वि।पि।बाट विष्णुप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट श्रीकुमार महर्जन, विवेकशील साझा पार्टीबाट महेसजंग कुँवर, राप्रपाबाट बस्नत कुमार बस्नेत, जनता समाजवादी पार्टीबाट बाबुराम लामा, नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी०बाट मिमलाल खड्गी, नेपालका लागि नेपाली पार्टीबाट मोज राज बगाले र स्वतन्त्रबाट यमुनादेवि सापकोटा, निरा अधिकारी, स्वयम्बर खड्का, दुर्गबहादुर थापा मगर, सुदर्शन जमकट्टेल र रामहरि खड्काले उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्