एसिड पीडितको उपचारका लागि अस्पताल बनाउँछौं : केदारनाथ शर्मा

काठमाडौं – शिखर अर्गनाइजेशनले एसिड पीडितहरुको उपचारको लागि अस्पताल निर्माण गर्ने भएको छ । आइतबार उपकार मिडिया ग्रुप अन्तर्गतको न्यूज अखबार डटकमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केदारनाथ शर्माले एसिड पीडितहरुको उपचारका लागि शिखर अर्गनाइजेशनले सातै प्रदेशमा अस्पताल बनाउने प्रतिवद्धता जनाए ।
एसिड तथा जलन पीडितहरुको उपचारको लागि आगामी १० वर्षभित्रमा सातै प्रदेशमा अस्पताल निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।
शुभारम्भ समारोहमा अध्यक्ष शर्माले सूचना सम्प्रेषणमा केही पृथक शैली, केही नयाँ पन, सही सूचनासँगै सकारात्मक सामग्री दिने उद्देश्यले अनलाइन न्यूज पोर्टलको शुरुवात गरिएको बताए । अनलाइन मिडियाको बाक्लो उपस्थितिमा पृथक शैली, सही सूचनासँगै सकारात्मक सामग्री पाठक माझ पुर्याउनु आफूहरुको मुख्य उद्देश्य रहेको उनले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #एसिड पीडित, #केदारनाथ शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्