एमालेले मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना पूर्वअर्थमन्त्री राखेर मुलुकको विग्रदो अर्थतन्त्रका विषयमा ब्रिफिङ गर्ने भएको छ।
आइतबार होटल हिमालयनमा १२ः३० मा पत्रकार सम्मेलन गरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले गभर्नर महाप्रसाद अधिकारी निलम्बन, अहिलेको अर्थतन्त्र र विश्व अर्थतन्त्रमा पारेको प्रभावका विषयमा व्याख्या गर्नेछन्।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पत्रकार सम्मेलनमा अहिलेको सत्ता गठबन्धन सरकारले अर्थतन्त्रमा असर गर्नेगरी गरेका निर्णयबारे पनि पूर्वअर्थमन्त्रीहरूले बताउनेछन्।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्