Techie IT
आईतबार, वैशाख २१,२०८२

नेपाली सेनाले माग्यो झन्डै दुई सय कर्मचारी, कसरी दिने आवेदन ? (सूचनासहित)


पाली सेनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले लेखा उपसेनानी प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा एक सय ९४ जना कर्मचारीको  दरखास्त आव्हान गरेको हो ।

रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने जनाइएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजदेखि ०७९ वैशाख १३ गतेसम्म  आवेदन दिन सक्नेछन्। सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु.१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् । दस्तुर भने एक हजार रूपैयाँ लाग्नेछ।

सूचनाः-


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली सेना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545