खाँदबारी युथ क्लबको अध्यक्षमा कार्की चयन

खाँदबारी । संखुवासभाको खाँदबारी युथ क्लबको नयाँ कार्य समिति चयन भएको छ । विहिबार सम्पन्न अधिवेशनबाट दिपेन्द्र कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्ष कार्कीसहित १३ सदस्यीय समिति चयन भएको छ । जसमा उपाध्यक्षमा मुनुहाङ गुरुङ, महासचिव सुरेन शाक्य, सचिव उल्लास बिशुङके, कोषाध्यक्ष राजनारायण लिम्बू रहेका छन् । समितिमा बाँकी ८ सदस्यहरु प्रजिना शाक्य ,सुजन श्रेष्ठ, प्रबेश बज्राचार्य, जानकी बल्ल्भ पोख्रेल, मनोज श्रेस्ठ, राज बिक्रम लिम्बू, मनिश श्रेस्ठ र रोहित कार्की रहेको पुर्वअध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो ।
विगत लामो समयपछि भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । खाादबारी क्षेत्रमा खेलकुद तथा सामाजिक काम गर्दै खाँदबारी युथ क्लब २०६१ सालमा स्थापना भएको हो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #hot, #खांदबारी युथ क्लब संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्