नागार्जुन नगरपालिकाको उपप्रमुखमा कस्तो थियो मत परिणाम ?
नेकपा एमालेकी उम्मेदवार सुशिला अधिकारीले ६८७१ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार कल्याणी खड्काले ६७९१ मत प्राप्त गरेकी थिइन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा ७ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।
त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवकी पौडेलले १७९४ मत प्राप्त गरेका थिइन् भने राप्रपाकी मिरा कुँवरले २३११ मत प्राप्त गरेकी थिइन।
नयाँ शक्ति पार्टीकी सृजना सुबेदीले ८७७ मत पाएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारदुर्गा खड्काले ३ मत र रास्ट्रिय जनमोर्चाका कविता गुरुङले ३२ मत प्राप्त गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्