Techie IT
आईतबार, असार १०,२०८१

आज देशभर भारी वर्षा र हिमपात


काठमाडौँ, २१ माघ । पश्चिमी न्युन चापीय वायुका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी तथा लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानमा हिमपाताको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #भारी वर्षा र हिमपात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
28°
Mostly Cloudy
5:09 am7:02 pm +0545