तारकेश्वर एमाले : कुन वडाबाट को को भए जिल्ला प्रतिनिधि ?

नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।
पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।
नेकपा एमाले तारकेश्वर नगरकमिटिका सचिव राजु तिमिल्सिनाका अनुसार निम्न वडाबाट जिल्ला प्रतिनिधि सर्बसम्मतबाट चयन भएका छन ।
वडा नं १
कुमार प्रसाद तिमलसिना
भैरव सापकोटा
प्रलाद बुढाथोकी
सरस्वती जोशी
वडा नं २
हरि ढकाल
रविना सापकोटा
वडा नं ३
जमुना फँुयाल
श्याम गजुरियल
वडा नं ४
नरेन्द्रदास श्रेष्ठ
बिन्दु सापकोटा
वडा नं ५
राजु अर्याल
दिपक आचार्य
रेखा अचार्य
सेतु पुतुवार
वडा नं ६
धर्मराज लामिछाने
उद्धव बोगटी
शोभा मर्हजन
वडा नं ७
रमेश प्रधान
गणेश प्रसाद ओझा
सुमित्रा बस्नेत
वडा नं ८
मनोज कुमार घिमिरे
भद्रशिला रसाइली
वडा नं ९
बसन्त के.सी
चन्दा श्रेष्ठ
वडा नं १०
अमृत थापा
वडा नं ११
चिरन्जीबी थापा
साबित्रा शर्मा
यसै गरि काठमाडौं छेत्र नम्बर ६ बाट दलित महिला सदस्यमा लक्ष्मी गैरे निरबिरोध चयन हुनु भएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्