Techie IT
शुक्रबार, असार ६,२०८२

नेपाल प्रहरीका ८७४ जना सईहरुको सरुवा, को-कहाँ ? (सूचीसहित)


नेपाल प्रहरीका ८७४ जना प्रहरी नायब निरिक्षक (सई) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट सईहरुको सरुवा भएको हो ।

हेर्नुहोस् सरुवा भएका सईहरुको सूची:


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545