कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनले सभापतिका कुनै पनि उम्मेदवारलाई ५१ प्रतिशत मत नदिएपछि नेतृत्व चयन दोस्रो चरणमा प्रवेश गर्ने निश्चित भएको छ ।
पछिल्लो मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार २५८ मत पाएका छन् । त्यस्तै शेखर कोइरालाले २ हजार २५८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले २०, प्रकाशमान सिहंले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाएका छन् ।
अब करिब २०० को हाराहारीमा मात्रै मत गणना हुन बाँकी छ ।
परिणाम अनुसार कसैले पनि पार्टी विधानअनुरुप ५१ प्रतिशत मत प्राप्त गर्ने अवस्था नरहेपछि नेतृत्व चयन अब दोस्रो चरणमा प्रवेश गर्ने निश्चित भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस महाधिवेशन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्