Techie IT
मंगलबार, वैशाख २३,२०८२

बालाजु प्रहरी प्रमुखमा गौतम मिश्र


काठमाडौ । महानगरीय प्रहरी बृत बालाजुमा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले गौतम मिश्रले जिम्मेवारी सम्हालेका छन ।

तालूक प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०७८।०७।२५ गतेको पत्र अनुसार तालूक जिल्ला प्रहरी कार्यालय बाराबाट मिश्रले बालाजु प्रमुखको जिम्मेवारी सम्हालेका छन ।

यस अघि प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन


क्याटेगोरी : समाचार
ट्याग : #बालाजु प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545