Techie IT
आईतबार, असार ८,२०८२

एमाले काठमाडौं ५ बाट को को भए महाधिवेशन प्रतिनिधि ?


काठमाण्डौ क्षेत्र नं ५ बाट ५ जना महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन। काठमाण्डौ क्षेत्र नं ५ बाट दुई महिला र चार  पुरुष महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन ।

काठमाण्डौ क्षेत्र नं ५ बाट दिपक निरौला ,हरि अधिकारी ,नारायण भाई श्रेष्ठ ,दिपक केसी ,रत्ना गुरुङ र शान्ति अधिकारी महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:07 am7:03 pm +0545