Techie IT
सोमबार, असार १६,२०८२

मोहन वैद्य अस्पताल भर्ना


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो ।

केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उहाँका आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मोहन वैद्य अस्पताल भर्ना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545